मध्य पूर्विया थारू शब्दकोश

मध्य-पूर्विया थारू शब्दकोश निर्माणको लागि सम्बन्धीत समुदायका मानिसहरूको सकृय सहभागीतामा शब्द संकलन गरेर गरिएको थियो । जसमा  बिभिन्न जिल्लाका मानिसहरूको सहभागी रहेको थियो।  शैलेन्द्र चौधरी,सूनिल चौधरी र गिता पन्जियारलाई यो शब्दकोश सम्पादनको जिम्मा लगाएको थियो । उहाँहरूको सक्रियताले गर्दा आज यो शब्दकोश निर्माण गर्न सफल भएको छ ।

 

http://mp-tharu.webonary.org