थारु भाषाको लेखनशैली

Downloads: 
  • File icon मध्य पूर्विया थारू भाषालेखन शैली
    Download View482.9 केबी

मध्य-पूर्वीया थारु भाषाको लेखनशैली निर्माण गर्नुको उद्देश्य भनेको सम्पूर्ण थरू जातिहरूको लेखनशैलीमा एकरूपता,सामाग्री प्रकाशन गर्नु परेमा विभिन्न भिन्नता नआओस र थारु समुदायले सजिलै सँग पठन पाठन गर्न सकियोस भन्ने हेतुले यो थारु भाषाको लेखनशैली निर्माण गरिएको हो।

ME Tharu Gideline.jpg